Logo

नाडा अटो शोकै महंगो मोटरसाईकल ‘हार्ली डेभिड्सन’ मा आकर्षण, यस्ता छन् विशेषता

काठमाडौं । नाडा अटो शोमा राखिएको सबैभन्दा महंगो मोटरसाईकल ‘हार्ली डेभिड्सन’ मोटरसाईकल २ दिनमा ५ जनाले बुकिङ गरेको आईएमई मोटर्सले जानकारी दिएको छ । महंगो मानिएको उक्त मोटरसाईकलको नेपाली बजारमा मूल्य ४५ लाख ८५ हजार रहेको छ । आईएमई ग्रूप अन्तरगत आईएमई मोटर्सले नेपालमा बिक्री सुरु गरेको सो मोटरसाईक खरिदका लागि ५ जनाले नाम लेखाएको…