काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मध्यपहाडी लोकमार्गमा यसअघि अप्टिकल फाइबर विछ्याउन दिएको ठेक्का खारेज गर्ने भएको छ । प्राधिकरणको अध्यक्षमा दिगम्बर झा तेस्रो पटकका लागि नियुक्त भएसँगै उनले सो कुरा बताएका हुन् । मध्यपहाडी लोकमार्गमा अप्टिक फाइबर विछ्याउनका लागि टेण्डर पाएका ३ वटै टेलिमक सेवा प्रदायक कम्पनीले सर्त अनुरुप काम नगरेको झाको आरोप थियो ।…