काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक दोहोरो अंकले बढ्न पुगेको छ । बजार खुलेदेखि नै उकालो लागेको बजार अन्तमा १४ दशमलव १३ अंकले बढ्न पुगेको हो । बिहीबार बजारमा परिसुचक र कारोबार रकम दुबै उकालो लागेका छन् । बुधबार ४३ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ७२ करोड रुपैयाँभन्दा माथीको कारोबार भएको छ ।…