काठमाडौं । धितोपत्र बोर्डले मध्य भोटेकोशी जलविद्युत आयोजनालाई सेयर निष्काशनका लागि अनुमति दिएको छ । कम्पनीले पहिलो चरणको सेयर निष्काशनका लागि अनुमती प्राप्त गरेको हो । जस अनुसार कम्पनीले पहिलो चरणमा कर्मचारी संचय कोषका संचयकर्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीका र ऋणदाता संस्थाका कर्मचारीका लागि करोड ४४ लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ । जसमध्ये…