Logo

जनता बैंकको एकै साथ ३ शाखा हुम्लामा, सम्पूर्ण बैंकिङ सेवा उपलब्ध

काठमाडौं । जनता बैंकले हुम्लामा एकै साथ ३ शाखा विस्तार गरेको छ । बैंकले हुम्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका र ताजाकोट गाउँपालिकामा शाखा विस्तार गरेको हो । शाखा विस्तार सँगै मोटर बाटोको पहुँच नपुगेको दुर्गम भेगका जनताहरुको जीवनस्तरमा बैंकिङ सेवाले वित्तीय पहुँच पुग्ने बैंकले विश्वास लिएको छ । विस्तारित शाखाबाट निक्षेप, कर्जा, रेमिटान्ससेवा लगाएत सम्पूर्ण…