Logo

उपत्यकामा २० नयाँ बस थप्दै साझा यातायात, स्थानीय नगरपालिकाले देखाए चासो

काठमाडौं । साझा यातायातले काठमाडौंका विभिन्न रुटमा २० ओटा नयाँ बस थप्ने भएको छ । काठमाडौँ उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेयले जानकारी दिए । उपत्यकाका विभिन्न सडकमा साझाका बसको माग भएकाले नयाँ बस ल्याउन लागिएको उनको भनाई छ । काठमाडौँ महानगरपालिकाको ५ करोड रुपैयाँ र ललितपुर महानगरपालिकाको १…