Logo

ज्योति विकास बैंकको नयाँ शाखा सल्यानको कपुरकोटमा, शाखा संख्या ८० पुग्यो

काठमाडौं । ज्योति विकास बैंकले आफ्नो नयाँ शाखा सल्यानमा संचालनमा ल्याएको छ । बैंकले शुक्रबार एक कार्यक्रमकाबीच सल्यानको कपुरकोट गाउँपालीका वडा नं ३ मा उक्त नयाँ शाखा संचालनमा ल्याएको हो । कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेन र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन । बैंकले हाल ८० वटा…