Logo

एलजीले ल्यायो नयाँ वासिङ मेशिन, यस्ता छन विशेषता

एलजीले ल्यायो नयाँ वासिङ मेशिन, यस्ता छन विशेषता



काठमाडौं । नेपालमा एलजी कम्पनीले विभिन्न किसिमका नयाँ वासिङ मेशिनहरु भित्र्याएको छ । कम्पनीले नेपालमा फ्रन्ट लोड वासिङ मेशिनमा आफ्नो ५० प्रतिशत हिस्सा रहेको भन्दै यो बर्ष पनि नयाँ मेशिन भित्र्याएको हो ।

कम्पनीले बजारमा भित्र्याएका नयाँ वासिङ मेशिनले कपडालाई आमाले धोएको जस्तै मुलायम बनाउने विशेषता रहेको कम्पनीले जानकारी दिएको छ ।

यस्तै ६ मोसन प्रविधियुक्त उक्त वासिङ मेशिनमा स्मार्टथिङक, १ घण्टामा टर्वाे वास तथा डाईरेक्ट ड्राईभ मोटर लगायतका विशेषता रहेका छन । यस्तै उक्त मेशिनहरुमा १० बर्षे ग्यारेन्टी रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL