Logo

प्रतिदिन १२ लाख व्यारेल तेल कम उत्पादन गर्दै ओपेक, यस्तो पर्नेछ विश्व बजारमा प्रभाव

काठमाडौं । रूससहित तेल निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) का सदस्य राष्ट्रहरूबीच हाल उत्पादन गर्दै आएको तेलको परिमाणमा प्रतिदिन १२ लाख ब्यारेलका दरले घटाउने शुक्रबार सहमति भएको छ । उक्त सहमतीबाट उनीहरूलाई तेलको मूल्यमा आएको गिरावटबाट केही राहत मिल्नेछ । तर सहमतिका कारण तेलको मूल्यमा हुने वृद्धिले उपभोक्ताहरूमाथि थप आर्थिक भार पर्ने सम्भावना देखिएको छ…