काठमाडौं । अर्थ मन्त्रालयले उच्च ब्याजदर र घट्दो पूँजी बजारको सम्बन्धमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ । अर्थ मन्त्री डा.युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय अध्ययन समिति गठन गरेको हो । श्रेगठको संयोजकमा धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतवहादुर कार्की, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना, अर्थमन्त्रालयका वित्तीय क्षेत्र ब्यवस्थापन…