Logo

ज्योति विकास बैंकको एकै साथ दुई शाखा विस्तार, पुग्यो वालिङ र तानसेनमा

काठमाडौं । ज्योति विकास बैंकले एकै साथ २ शाखाको विस्तार गरेको छ । बैंकले स्याङ्जाको वालिङ र पाल्पाको तानसेनमा आईतबार शाखा विस्तार गरेको हो । बैंकले विस्तार गरेको वालिङ शाखाको वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँण र बैंकका अध्यक्ष हरि चन्द्र खड्का तथा तानसेन शाखाको तानसेन नगरपालिका मेयर अशोक कुमार शाही तथा बैंकका संचालक नारायण…