Logo

सिटिजन्स विशेष बचत खाता संचालनमा, सय रुपैयाँमै खाता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सिटिजन्स विशेष बचत खाता’ सार्वजनिक गरेको छ । सिटिजन्स विशेष बचत खातामा निःशुल्क भिसा डेबिट कार्ड, अन्तर शाखा कारोबार, आस्वा सेवा, सिटिजन्स स्र्माट बैंकिंग सुविधा, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, विदेशी मुद्रामा ड्राफ्ट÷स्विफ्ट जारी गर्दा ५० प्रतिशत छुट, लगायत अन्य सेवाहरूमा समेत ५० प्रतिशत छुट रहेको बैंकले जानकारी…