काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्ज एसिया प्यासिफिक क्षेत्रबाट दिगो गन्तव्यका रुपमा पुरस्कृत भएको छ । विश्व कै ठूलो पर्यटन मेला आइटिवी बर्लिन जर्मनीमा सय दिगो पर्यटन गन्तब्यहरु मध्ये एसिया प्यासिफिकक्षेत्रबाट दिगो गन्तब्यका रुपमा बर्दिया राष्ट्रिय निकुञ्ज पुरस्कृत भएको हो । मेलाकै अवसरमा २०७५ फागुन २२ मा आयोजित एक भब्य समारोहका बीच बर्दियाले उत्तरदायी पर्यटनमा गरेको…