काठमाडौ । नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआर्ई) र जनता बैंक नेपालबीच सम्झौता भएको छ । शुत्रबार एक कार्यक्रमका बीच तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौताअनुसार एनबीआईले जनता बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार जनता बैंक ले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ इन्ष्टिच्युटबाट न्युनतम ५०…