काठमाडौं । सरकारले चालु आर्थिक बर्षका लागि राखेको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य पूरा नहुने भएको छ । चालू आर्थिक बर्षको बजेटमार्फत देशमा ५ लाख नयाँ रोजगारी सिर्जना गर्दै ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएपनि बजेटको मध्यावधिक समीक्षासम्म आईपुग्दा पुरा नुुहुने देखिएको हो । सरकाले पछिल्लो समय राजस्व संकलनलाई लक्ष्य अनुरुप अघि बढाएपनि परिचालनलाई सोचेअनुरुप…