Logo

ग्लोबल आइएमई बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा, शाखा संख्या १४२ पुग्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले आईतबार एक कार्यक्रमको आयोजना गर्दै सल्यान जिल्लाको श्रीनगर स्थित आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । सल्यान जिल्लाको श्रीनगर र त्यस वरपरका बासिन्दालाई सेवा पु¥याउने उद्धेश्यले खोलिएको शाखाको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले औपचारिक उद्घाटन गरेका…