काठमाडौं । १२ हजार २ सय मिटर लामो राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाईभर्सनको सुरुङ आज ब्रेकथ्रु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित समयको १ बर्ष अगावै मंगलबार एक कार्यक्रमका बीच उक्त डाईभर्सनको सुरुङ ब्रेकथ्रु गरेका हुन । चाईना ओभरसिज ईन्जिनियरिङ ग्रुप अफ कम्पनीले २०७६ को चैतमा काम सम्पन्न गर्ने गरी जिम्मा लिएको…