काठमाडौं । लगानी बोर्डले लगानी सम्मेलनका लागि सोकेसमा राखेका आयोजनामा आवेदन दिने म्यान थप गरेको छ । बोर्डका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बैठकले सोकेसमा राखेका आयोजनामा प्रस्ताव सहितको आवेदन दिने म्याद १ महिनालाई थप गरेको हो । उक्त आयोजनामा यही अप्रिल २० तारिखसम्म आवेदन दिने म्याद रहेकोमा १ महिनाको लागि थप…