काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक ओरालो लागेको छ । बजार खुलेको केही समय बढेर ओरालो लागेको बजारमा अन्तिममा ३ दशमलव ३१ अंकले घट्न पुगेको हो । बजारमा होटल बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक २४ अंकले घटेको छ भने माईक्रोफाइनान्स समुहको परिसुचक करिब १३…