काठमाडौं । विगत एक हप्तादेखि दोहोरो अंकले उकालो लागेको नेप्सेको वृद्धिदर एक हप्ता भन्दा बढि टिक्न सकेन । अघिल्लो हप्तादेखि दोहोरो अंकका साथ उकालो लागिरहेको नेप्से परिसुचक सोमबार एकाएक ७ दशमलव २६ अंकले घटेको हो । क्षणिक लगानीकर्ताहरुले आफ्नो नाफा बुक गर्न खोज्दा सोमबार नेप्से परिसुचक आरोलो लाग्दै १२ सय ५६ दशमलव ९४ विन्दुमा आएर…