काठमाडौं । भ्रमण वर्ष २०२० सचिवालयले पहिलो पटक पर्यटन व्यवसायीसँग छलफल गरेको छ । भ्रमण वर्षको राष्ट्रिय संयोजक तोकिएपछि पहिलो पटक सचिवालयले शुक्रबार व्यवसायीहरुसँग छलफल गरेको हो । सचिवालयको कार्यालय केशरमहलमा भएको छलफलमा भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्यले २० लाख पर्यटक भित्र्याउने उदेश्यसहित विभिन्न गन्तब्यमा सीधा हवाई उडानका लागि समन्वय थालिएको बताए । बैद्यले…