Logo

कामना सेवा बिकास बैंकले गर्यो २ अस्पतालसँग सम्झौता, स्वास्थ्य उपचारमा विशेष छुट

काठमाडौं । कामना सेवा बिकास बैंकले भरतपुर सेन्ट्रल अस्पताल र नेशनल सिटी अस्पतालसँग सम्झौता गरेको छ । सम्झौता पछि बैंकका ग्राहकहरुले उक्त अस्पतालहरुमा स्वास्थ्य उपचार तथा औषधी खरिदमा विशेष छुट पाउने भएको छ । बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख सुवास भट्टराई, भरतपुर सेन्ट्रल अस्पतालका कार्यकारी निर्देशक शोभाखर घिमिरे र नेशनल सिटी अस्पतालका प्रबन्धक बिक्रम…