Logo

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित, कांग्रेसको विरोध नाराबाजीमै सिमित

काठमाडौं । चिकित्सा शिक्षा विधेयक २०७५ पास भएको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका अवरोधका बीच पनि संसदले उक्त विधेयक पास गरेको हो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए । कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले रोष्टममा पुर्याएपछि उनले…