काठमाडौं । गुण्डा नाईके राजु गोर्खाली पक्राउ परेका छन । सुनधारास्थित काठमाडौं मलका व्यापारीहरुलाई धम्क्याएको आरोपमा उनी पत्राउ परेका हुन । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको छ । काठमाडौं मलका व्यापारीलाई धम्क्याएर तोकिएको भन्दा बढी भाडा असुल गर्ने गरेको अभियोगमा उनलाई पक्राउ गरिएको महाशाखाले जानकारी दिएको छ । मलका व्यापारीहरुलाई दुःख…