Logo

सिटी एक्सप्रेसको झण्डा सगरमाथाको चुचुरोमा

काठमाडौं । सिटी एक्स्प्रेसले आफ्नो झण्डा सगरमाथाको चुचुरोमा फहराएको छ । ‘जहाँ नेपाली त्यहाँ सिटी एक्सप्रेस’ भन्ने नारालाई आत्मासाथ गर्दै कम्पनीसँग आबद्ध लोप्सङ रेमिटान्सका संस्थापक जेनजेन लामाले सगरमाथाको चुचुरोमा उक्त झण्डा फहराएका हुन । हटिया—०३, संखुवासभा निवासी २६ बर्षिय लामाले गत जेठ ०२, २०७६ मा सगरमाथाको सफलता पूर्वक आरोहण गरी सिटी एक्सप्रेसको लोगो अंकित झण्डा…