Logo

सनराइज बैंकको २ शाखारहित बैंकिङ सेवा बिस्तार, पुग्यो तनहुँ र उदयपुरमा

काठमाण्डौं । सनराइज बैंकले २ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले तनहुँको व्यास नगरपालिका ९ गजौडे र उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो । बैंकले विस्तार गरेको गजौडे शाखाको व्यास नगरपालिकाका अध्यक्ष सुरेश थापा र बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले उद्घाटन गरेका हुन । त्यस्तै जलजले शाखाको…