काठमाडौं । नेपाल पर्यटन बोर्डले पूर्वी भारतको विभिन्न क्षेत्रमा गन्तव्य नेपाल नामक कार्यक्रम आयोजना गरेको छ । बोर्डले नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुग्नेगरी भारतका विभिन्न स्थानमा उक्त कार्यक्रम गरिएको हो । पछिल्लो केही महिना यता भारतको खासगरी पूर्वी क्षेत्रदेखि नेपालमा आउने पर्यटकको संख्यामा भारी वृद्धि भएको भन्दै बोर्डले राजपुर, राँची र भुवनेस्वरीमा उक्त…