काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ८ घण्टा पछि संचालनमा आएको छ । शुक्रबार विहान ११ बजे यती एयरको जहाज घाँसे मैदानमा चिप्लिए पछि विमानस्थल बिहान ११ बजे देखी सबै उडान बन्द भएको थियो । उक्त जहाजलाई घाँसे मैदानबाट सुरक्षित स्थान ह्याङ्गरमा ल्याएको विमानस्थलले जानकारी दिएको छ । उक्त जहाज ह्याङ्गरमा ल्याउन विमानस्थले २ पटक सम्म…