काठमाडौं । लगातार ३ दिन देखीको बर्षाका कारण झण्डै एक दर्जन विमानस्थलबाट हुने उडान अवरुद्ध भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताप बाबु तिवारीका अनुसार लुक्ला, भोजपुर लामिडाँडा, फाप्लु, तुम्लिङटार, जनकपुर चन्द्रगढी विमानस्थल बन्द भएका छन । त्यस्तै अन्य पश्चिम हिमाली क्षेत्रका सबै विमानस्थलहरु समेत बन्द भएको तिवारीले जानकारी दिएका छन । उनका अनुसार…