Logo

प्रधानमन्त्रीको स्पष्टीकरण, ‘वाइडबडी खरिद प्रक्रियामा पर्यटन मन्त्री अधिकारी निर्दोष छन्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा पर्यटन मन्त्री स्वर्गीय रविन्द्र अधिकारीको कुनै हात नरहेको बताएका छन । शुक्रबार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन । राजनीतिमा विश्वास गर्न लायक बन्दै गर्दा र पार्टी नेतृत्वमा आउने बेलामा अधिकारीको निधन भएको भन्दै ओलीले दुख व्यक्त गरे । नेकपा संसदीय दलको…