Logo

सिभिल बैंकको शाखा दौबहालमा, शाखा संख्या ८९ पुग्यो

काठमाडौं । सिभिल बैंकले ललितपूरको दौबहालमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको वांगमय शताब्दी पुरुष सत्य मोहन जोशीले उद्घाटन गरेका छन । बैंकले सो शाखामा रन्जना लिपिको प्रयोग गरी आधिकारिक परिचय पाटीको प्रयोग गरेको बैंकले जानकारी दिएको छ । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दौबहाल क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई…