Logo

बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७८ पुग्यो, ४० घाईते ३२ बेपत्ता

काठमाडौं । बिहीबार देखी परेको अविरल बर्षाका कारण ज्यान गुमाउनेको संख्या ७८ जना पुगेको छ । गृह मन्त्रालयका अनुसार मंगलबार दिउँसोसम्म ७८ जनाको मृत्यु भएको हो । बाढी पहिरोमा परी घाईते हुनेको संख्या ४० जना पुगेको छ भने ३२ जना बेपत्ता भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार हाल सम्मा नेपाल प्रहरीलगायतले ३ हजार…