Logo

आजबाट ईन्टरनेटको शुल्क १३ प्रतिशतले बढ्यो, नेपाल टेलिकमले नबढाउने

काठमाडौं । आजदेखि ईन्टरनेटको शुल्क १३ प्रतिशतले बढेको छ । सरकारले अघिल्लो आर्थिक बर्षको बजेटमा ईन्टरनेटमा १३ प्रतिशत भ्याट लगाउने बताएपछि ईन्टरनेट सेवाप्रदायक संघ नेपालले चालु आर्थिक बर्षदेखि उक्त शुल्क ग्राहकमार्फत उठाउने बताएको हो । नेपाल सरकारले अघिल्लो आर्थिक बर्षदेखि नै उक्त १३ प्रतिशत सेवाशुल्क ईन्टरनेटमा लागु गर्ने बताएपनि चौतर्फी विरोधपछि आईस्पानसँगको सहकार्यमा चालु आर्थिक…