काठमाडौं । सरकारले लगानी सम्मेलनमार्फत यातायात पुर्वाधारमा २३ अर्ब रुपैयाँ बराबरका विदेशी लगानी भित्र्याउने पहल गरेको छ । लगानी बोर्डले यातायात पूर्वाधारका विभिन्न ११ ओटा परियोजना छनौट गर्दै ती परियोजनाहरुमा लगानी सम्मेलनमार्फत लगानी भित्र्याउन लागेको हो । सम्मेलनमा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थलदेखि, पूर्व पश्चिम रेल्वे तथा काठमाडौंको मेट्रो रेलमा विदेशी लगानी भित्र्याउन…