काठमाडौं । अबका दिनमा उपत्यका बाहिरबाट पनि सेयरको लिलामी प्रक्रियामा आवेदन दिन पाईने भएको छ । धितोपत्रको हकप्रद निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री बनाउन हकप्रद निष्काशन पश्चात बिक्री नभएको हकप्रद सेयरको लिलाम प्रक्रियामा आवेदन दिनसक्ने व्यवस्था गरेको हो । धितोपत्र बोर्डले काठमाण्डौ उपत्यका बाहिरका देशको प्रादेशिक संरचना, आर्थिक रुपमा सक्रिय तथा धितोपत्र कारोबारको…