Logo

कारोबार भएको १० मिनेटमै १० प्रतिशतले घट्यो शिवमको सेयर, खरिदकर्ता छैनन बिक्रीकर्ताको चाप

काठमाडौं । अघिल्लो हप्ताबाट दोस्रो बजारमा कारोबारमा आएको शिवम सिमेन्टको सेयर कारोबार सुरु हुन नपाउँदै १० प्रतिशतले घट्न पुगेको छ । आईतबार कारोबार सुरु भएको १० मिनेटमै सो कम्पनीको सेयर ९ दशमलव ९१ अंकले घट्न पुगेको हो । बजारमा सो कम्पनीको सेयर प्रतिकित्ता ४६ रुपैयाँले घटेर १४ लाख ६१ हजार ९ सय रुपैयाँको कारोबार भएको…