काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा पनि ह्याप्पी बेबीजोन फिडिङ रुम संचालनमा ल्याईएको छ । गत माघमा अन्तराष्ट्रिय टर्मिनलमा संचालनमा ल्याइएको उक्त बेबीजोन सोमबार देखि आन्तरिक टर्मिनलमा पनि संचालनमा ल्याईएको हो । उक्त फिडिङ रुमको उद्घाटन गर्दै विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले बेबीजोनले समस्यामा परेका आमाहरुलाई सहजहुने जानकारी दिएका छन । साथै बेबीजोनसँगै रहेको हेल्थ…