Logo

लिलामीमा बिक्री गर्दै निगमको बोईङ ७५७, वाईडबडी नचल्दा ऋण तिर्न सरकारसँग ५ अर्ब माग

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज बोईङ ७५७, ९एन बिक्री गर्ने भएको छ । बिक्री गर्ने वा आफैले संचालन गर्ने भन्ने विषयमा लामो समयसम्म अन्यौल रहेकामा अन्तत बिक्री गरिने भएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले सो जहाज बिक्री गर्ने वा संचालन गर्ने सम्बन्धमा टुङ्गो लगाउने जिम्मा बोर्डलाई नै दिए पनि अन्तिम स्वीकृतिका…