Logo

६६ पर्यटकलाई पछि पार्दै अमेरिकाका ब्रायन भए प्रथम, काठमाडौं पोखरा हवाई टिकट पुरस्कार

काठमाडौं । पोखरामा जारी १६औँ फेवा नव वर्ष महोत्सवअन्तर्गत आज भएको पर्यटक दौड प्रतियोगितामा अमेरिकाका ब्रायन किनले प्रथम स्थान हासिल गरेका छन । अन्तरराष्ट्रयस्तरमा पोखराको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको सो दौड प्रतियोगितामा बेलायतका एलेक्स हक्कन द्वितीय तथा क्यानडाका माइकर बेकर तृतीय भएका छन । महिलातर्फ भने बेलायतकी हाना कारस प्रथम, फ्रान्सकी भिओलेट लेफर दोस्रो…