Logo

अर्थमन्त्री र बेलायती मन्त्रीबीच भेटवार्ता, नेपालमा लगानी गर्न बेलायत ईच्छुक

काठमाडौं । नेपालमा लगानी गर्न बेलायतले सकारात्मक भुमिका खेल्ने बताएको छ । अर्थमन्त्री डा युवराज खतिवडासँग बुधबार बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग मन्त्री बरोनले शिष्ट्राचार भेटवार्ता गर्दै लगानीको सम्भावना नेपालमा प्रशस्तै भएकाले लगानी गर्ने जानकारी दिएका हुन । उनले दोहोरो कर प्रणाली मुक्ती सम्बन्धी सम्झौता निर्माणको तयारीमा रहेको बताउँदै बेलायती सरकारले सहयोग र सहकार्य गर्न प्रतिवद्ध…