Logo

२५ खर्ब नाघ्यो सार्वजनिक ऋण, प्रत्येक नेपालीको टाउकाेमा ८४ हजारको भार

काठमाडौं । नेपालको सार्वजनिक ऋण २५ खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको कार्तिक मसान्तसम्म सरकारले आन्तरिक र बाह्य स्रोतबाट उठाएको ऋण २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ पुगेको हो । कार्यालयका अनुसार चालु आर्थिक बर्षको सुरुमा अर्थात २०८१ साउन १ गते २४ खर्ब ३४…