Logo

भैरहवा बिमानस्थलवाट नियमित रूपमा ४ बिमान कम्पनीले उडान भर्ने, बुटवलबाट श्रम स्वीकृति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवा बिमानस्थलवाट चारवटा बिमान कम्पनिले नियमित उडान गर्ने जनाएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले बुटवलवाटै श्रम स्वीकृति दिने ब्यवस्था मिलाएको जानकारी दिदैँ गौतम बुद्द अन्तराष्ट्रिय बिमानस्थलवाट अब नियमित ४ अन्तराष्ट्रिय उडान हुने जनाएका हुन । ‘हाल अलजजिरा, फ्लाई दुवई, एअर एसिया र नेपाल एअरलाइन्सले उक्त विमानस्थलबाट…