काठमाडौं । सरकारले चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चैत २४ गते रामनवमी पर्व परेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्।…