काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई)ले उद्योग क्षेत्रमा भइरहेको लोडसेडिङप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै तत्काल विद्युत् आपूर्ति नियमित गर्न सरकार तथा सम्बन्धित निकायलाई अपिल गरेको छ। सीएनआईका अनुसार केही समयअघि पनि नेपाल विद्युत् प्राधिकरणले उद्योग क्षेत्रमा लोडसेडिङ गर्दै विद्युत् निर्यात गरेको थियो, जसले उत्पादन लागत वृद्धिसँगै उद्योगको सञ्चालनमा प्रत्यक्ष असर पुर्याएको थियो। हाल पुनः दैनिक १२ घण्टासम्मको…