Logo

राजश्व वृद्धिको प्रगतिमा मात्र चित्त बुझाएर बस्न सक्ने अवस्था छैन : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जिन्दगीभरि राम्रो काम गर्ने कुरा निक्कै गाह्रो भएको बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको असरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै पौडेलले एउटा मानिसले एउटा कालखण्डमा राम्रो काम गरे पनि जिन्दगीभरि राम्रो काम गर्ने कुरा त्यति सहज नभएको बताए । जिन्दगीभरि राम्रो काम गर्ने मानिसहरू सबैका लागि प्रेरणाका पात्र हुने…