काठमाडौं । नेपालको आफ्नै ग्याँस बुलटेमार्फत भारतबाट ग्याँस ढुवानी गर्ने योजना असफल भएको छ । नेपाल आयल निगमले २०७२ सालमा नेपाली ग्याँस उद्योगहरुलाई आफ्नै बुलेटमार्फत ग्याँस ढुवानी गर्न सहमति दिएको थियो । तर, सहमति दिएको ४ बर्ष वित्न लाग्दा पनि यसमा कुनै प्रगति हुन सकेको छैन । सरकारले गत आर्थिक बर्षको बजेटमार्फत ग्याँस बुलेट खरिदमा…