काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न ३ अस्पतालसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई अस्पतालको सेवामा छुट दिन सिद्घबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., सिद्घार्थनगर सिटी हस्पिटल प्रा.लि. र लुम्बिनि सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रा.लि. सँग सम्झौता गरेको हो । बैंकले गरेको उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले उक्त अस्पतालहरुबाट औषधी तथा उपचारमा…