Logo

नेपाली व्यवसायीका लागि नेतृत्व विकास र व्यक्तित्व अभिवृद्धि तालिम, गिनिज वर्ल्ड रेकर्डर राठोरको आयोजना

काठमाडौं । डा भुपेन्द्र सिंह राठोरद्वारा नेतृत्व विकास र व्यक्तित्व अभिवृद्धि तालिम काठमाडौंमा आयोजना हुने भएको छ। माघ १८ र १९ गते प्रज्ञा प्रतिष्ठान र द सोल्टी होटलमा हुने यस कार्यक्रममा नेपाली उद्यमी, व्यवसायी, बैंक, बिमा, सहकारी, शिक्षण संस्थाका उच्च पदस्थ अधिकारीहरुलाई लक्षित गर्दै नेतृत्व विकास, व्यवस्थापकिय कौशलता, व्यवसायिक रणनीति तथा दीर्घकालीन प्रगतिको मार्गचित्र निर्माणमा…