काठमाडौं । एनआईसी एशिया बैंकले थप दुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले झापाको केचनाकवल घेराबारी र स्याङजाको आँधीखोला पञ्चमूलमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । झापाको घेराबारीमा सञ्चालनमा ल्याइएको सो शाखाको बैंकका दमक क्षेत्रीय कार्यालयका प्रबन्धक विशाल घिमिरेले उदघाटन गरेका छन भने आँधीखोला पञ्चमूलमा सञ्चालनमा ल्याइएको बैंकिङ सेवाको पञ्चमूल गाउँपालिका १…