Logo

राराले गर्यो ३८ लाख राजस्व संकलन, सुविधा सम्पन्न होटल बनाउन ब्यवसायीको माग

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ मा मुगुको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले ३८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्क, दण्ड जरिवाना, काठ पुर्जी, ढुङ्गा, बालुवा, गिट्टी तथा तालमा डुङ्गा चलाएको २० प्रतिशत रकमबापत उक्त राजस्व संकलन गरिएको हो । निकुञ्ज कार्यालयका निमित्त संरक्षण अधिकृत यज्ञराज रोकायाका…